मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सुनको मुल्य आकाशियो, तोलाको ६२ हजार तीन सय

शुक्रबार, जेष्ठ २४ २०७६

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ ।

बिहीबार प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, बिहीबार तेजावी सुनको मूल्य ६२ हजार रुपैँयामा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार