बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पूर्व राजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड जाँदै

आइतबार, जेष्ठ ५ २०७६

काठमाडौं, ५ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व महारानी कोलमराज्यक्ष्मी शाह आइतबार थाइल्याण्डको बैंकक तर्फ प्रस्थान गर्दैछन् ।

फुकेटमा अध्ययनरत नातिनी पूर्णिकाको ग्र्याजुएसन तथा उच्च शिक्षाको निरन्तरताको अवसरमा अभिभावकीय उपस्थितिका लागि पूर्व राज दम्पती त्यसतर्फ जान लागेका हुन् ।

उनीहरु थाइएयरको विमान मार्फत दिउँसो १ बजे त्यसतर्फ जाने निर्मल निवास सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार