बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राजदूत पाण्डे ब्रुनाई र तान्जानियाका लागि पनि गैरआवासीय नेपाली राजदूतमा नियुक्त

शनिबार, जेष्ठ ४ २०७६

बिहिबार, २ जेष्ठ/ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे ब्रुनाई र तान्जानियाका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई ब्रुनाई र तान्जानियाका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा यो नियुक्ति गरेकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार