मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

आज कति छ सुनको मुल्य ?

बिहिबार, बैशाख २६ २०७६

काठमाडौं, २६ वैशाख ।आज बिहिबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। बुधबार तोलामा ५९ हजार ७०० मा कारोबार भएको छापावाल सुन बिहीबार पनि यही मूल्यमा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदी भने तोलामा ७२५ मा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलामा रु ७२० मा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार