शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

raprapa

राप्रपामा रडाको : राजेन्द्र लिङ्देनले भेला स्थगित गरेलगत्तै ज्योति लामाको अध्यक्षतामा कार्यसमिति घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौँ जिल्ला समिति विभाजित भएको छ । आज चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा दुई पक्षबिच...