आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

rajesh hamal

अभिनेता राजेश हमालले जनाए वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि 

काठमाडौं । अभिनेता राजेश हमालले वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि जनाउँदै नेपाली भएकोमा आफूलाई लाज महसुस गरेको बताएका छन् । मंगलबार सामाजिक सन्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका उनले नेतृत्वले युवालाई आशालाग्दो भविष्य दिन असफल मात्र नभई उनीहरूको वर्तमान पनि खोसेको आरोप लगाएका छन् । जेन–जी आन्दोलन हिंसात्मक बन्दा १९ जनाको...