शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

prachanada

निजामती विधेयकमा कुलिङ पिरियडबारे प्रचण्ड : देखाउँदा खसीको टाउको देखाइएको तर बेच्दा कुकुरको मासु बेचेको जस्तो

काठमाडौं, १९ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणाली भएको टिप्पणी गरेका...