• | October 14, 2019
सभामुुख महराको राजीनामा सूचनापत्रमार्फत जानकारी

काठमाडौँ(जस)–सङ्घीय संसद् सचिवालले कृष्णबहादुर महराले सभामुख पदबाट दिनुुभएको राजीनामासम्बन्धीे सूचना प्रकाशित गरेको छ । संसद् सचिवालयमा कार्यरत एक महिलामाथि दुव्र्यवहार भएको... पुरा पढ्नुहो|

राजधानीबाट दशैँ मनाउन अहिलेसम्म १२ लाख बाहिरिए

काठमाडौँ । दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज... पुरा पढ्नुहो|

दशैँको मुखमा ठगिँदै यात्रु : टिकटमा तोकिएको मूल्य, मौखिकरुपमा बढी रकम

काठमाडौँ(जस)–दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरू चर्काे भाडा तिरेर घर जान बाध्य भएका छन्... पुरा पढ्नुहो|

बडादशैंका दश दिन : हरेक दिनको विशेष महत्व

जनसवाल काठमाडौँ । नेपालीहरुको महान् पर्व बडादशैँ शुरु भइसकेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने यो पर्व आश्विन शुक्ल... पुरा पढ्नुहो|

पचासभन्दा बढी शहरमा अब टेलिकमको फोरजी सेवा

काठमाडौँ(जस)–सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा... पुरा पढ्नुहो|

दशैँको चौथो दिन आज कुष्माण्डा देवीको आराधना

काठमाडौं । दशैँको चौथो दिन बुधबार नवदुर्गाका नौरूपमध्ये कुष्माण्डा देवीको पूजाआराधना तथा दर्शन गरेर मनाइँदै छ । दियो, कलश र गणेशको... पुरा पढ्नुहो|

नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता

काठमाडौँ(जस)–नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका... पुरा पढ्नुहो|

ज्येष्ठ नागरिक जीवित प्रतिमूर्ति र इतिहास हुन् : राष्ट्रपति

काठमाडौँ(जस)–राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक सिङ्गो राष्ट्रको अनुभवका जीवित प्रतिमूर्ति र इतिहास भएको बताएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक... पुरा पढ्नुहो|

गाईगोरु मृत्यु प्रकरण : छानबिन समितिद्वारा प्रतिवेदन पेश

राँझा(जस)–नेपालगञ्जका गाई–गोरु दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवामा मरेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक अधिवक्ता... पुरा पढ्नुहो|

अभिभावकत्व लिइएका विद्यार्थीलाई प्रधानमन्त्रीको दशैँ खर्च

काठमाडौँ(जस)–डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दशैँ खर्च पठाएका छन् । सिरहाको कल्याणपुर... पुरा पढ्नुहो|

गर्छु होइन, अब गरेँ : प्रधानमन्त्री

काठमाडौँ(जस)– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले ‘अब गर्छु होइन गरेँ’ भन्ने स्थिति आएको बताएका छन् ।सत्तारूढ नेकपाका... पुरा पढ्नुहो|

महरा प्रकरण : ताकेता गर्दा पनि लिखित उजुरी आएन : प्रहरी

काठमाडौं । नेपाल प्रहरीले सभामुखबाट राजीनामा दिनुभएका कृष्णबहादुर महरामाथि दुव्र्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीलाई पटकपटक ताकेता गर्दा पनि अहिलेसम्म... पुरा पढ्नुहो|

एनआरएनएमा कुल आचार्यको प्यानल घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन निजिकिएसँगै...

भिक्ट्री लाउन्जबारमा लागेको आगो निभाइयो

काठमाण्डौ/ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी...

रुस र पोल्याण्ड अर्को वर्ष हुने युरोकप फुटबलका लागि छनौट

काठमाडौं । रुस र पोल्याण्ड अर्को वर्ष हुने...

आजदेखि भारतमा नेपाल र भारतका ऊर्जा सचिवको बैठक, इनर्जी बैंकिङ प्राथमिकतामा

काठमाडौं(जस)–नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको...

शीर्ष राजनीतिक नेतृत्वको सहभागितामा काङ्ग्रेसको चियापान कार्यक्रम सम्पन्न

काठमाडौं(जस)–प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आइतबार कोजाग्रत पूर्णिमाको...

नरेन्द्र भाटद्धारा मध्यपूर्वको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं(जस)–गैर आवासीय नेपाली संघ (एनआरएनए ) को विश्व...