मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

शिक्षा/स्वास्थ्य

विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न, ५५४ जनाले गराए निःशुल्क स्वास्थ्य जाँच

काठमाडौं(जस)– बालुवाखानी हेल्थ केयर सेन्टर प्रालिको आयोजना र बुढानीलकण्ठ नपा १०को समन्वयमा भएको बृहत निःशुल्क स्वास्थय शिबिरबाट सयौले लाभ लिएका छन् । शनिबार बुनपा...