कााठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारको तेस्रो तथा अन्तिम परिषद भेला बोलाइएको छ । एनससी कतारका अध्यक्ष मोहम्मद मुक्तदाले आगामी फेब्रुअरी २४ शुक्रबारका लागि भेला बोलाएका हुन् ।
विज्ञप्ति
एनसीसी कतारको तेस्रो तथा अन्तिम परिषद भेला सम्बन्धि सुचना:
