शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

कतार नेपाली एकता समाज रक्तिम सांस्कृतिक अभियानद्धारा देउशी भैलो सम्पन्न

शनिबार, कार्तिक १२ २०७९

कतार । मिती २०२२÷१०÷२८ का दिन कतार नेपाली समाज अन्र्तगत रक्तिम सांस्कृतिक अभियानद्धारा देउशी भैलो कार्यक्रम समपत्र भएको छ ।

कार्यक्रम सञ्चालन खिम बुढा मगर अध्यक्षता कतार नेपाली एकता समाजका अध्यक्ष विष्णु थापा प्रमुख अतिथी अन्र्तराष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन मगर अतिथी क.ने.स प्रथम उपाध्यक्ष अमिना खान, क.न.स सचिव राम प्रसाद पराजुली, क.न.स टुक बहादुर थापा, हुमाकान्त आचार्य खगेश्वर भुषाल,कमल आचार्य, जानुका बस्नेत, युगर्दन साप्ताहीक पत्रकार उद्धव मगर, दिल बहादुर वि.क, बैचारीक संस्थाबाट अतिथीहरु क्रमस ः प्रवासी नेपाली मञ्च सचिव विनेस तामाङ्क, नेपाली जनप्रगतीशिल मञ्च अध्यक्ष बुद्धिप्रसाद भण्डारी, नेपाली प्रगतीशिल मोर्चा अध्यक्ष रविन पुन, नेपाली समाज कतार वरिष्ठ उपाध्यक्ष प्रकाश आले मगर, गैर आवाशिय नेपाली संघ उपाध्यक्ष प्रेम चलाउने, अन्र्तराष्ट्रिय समाज कतार रामजी सुवेदी, पत्रकार महासंघ कतार उपाध्यक्ष दिल कुमार श्रेष्ठ, सन्ध्याग्रुप अलखोर कतार सदस्य कलपना तिवारी, गण्डकी प्रदेश बरिष्ठ उपाध्यक्ष सागर पौडेल, नेपाली जनसमपर्क समितिका उपसभापति ठाकुर कुमार परियार, प्रवासी एकता मञ्च अध्यक्ष रामहरी गैरे, उपस्थिती रहेको कार्यक्रममा कतार नेपाली एकता समाज अन्तर्गत रहेको रक्तिम सांस्कृतिक अभियानले हलमा उपस्थित रहेका आम जनमानसमा चेतना फैलाउने र हामीले कस्ता खालका कला संगीतमा लागी पर्नु पर्ने भन्ने गीतसंगीत र नृत्यको देजोड प्रस्तुती रहेको थियो ।

हलमा उपस्थित आम दर्शकले यस रक्तिम सांस्कृतिक अभियानले पस्केका हरेक गीत संगीत र नृत्यको प्रसंसा गर्दै उपस्थित सम्पूर्ण दर्शक र अतिथीहरुले यस्ता प्रत्यक्ष कार्यक्रमहरु विरललै सुन्न र देख्न पाएइकोमा भित्री मनदेखि नै आफुहरु प्रफुलल भइ आ–आफना मनतव्य मार्फत यस रक्तिम सांस्कृतिक अभियानले आगामी दिनहरुमा अझ प्रगतीको शिखरु चुम्न सफल रहोस भन्ने शुभकामना दिएका थिए । अन्तमा कतार नेपाली एकता समाजका अध्यक्ष विष्णु थापाले उपस्थिती रहनु भएका सम्पूर्णलाइ धन्यवाद दिदै कार्यक्रम सौहाद«पूर्ण वातावरणमा सु–सम्पन्न भएको घेषणा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार