आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

नवौं राष्ट्रिय खेलकुद:एनआरएनए क्रिकेट टोली सेमिफाइनल प्रवेश

मंगलबार, भाद्र २८ २०७९

काठमान्डौ

काठमाडौंको मुलपानीमा भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता बर्षा बाधक भएपछि सोमबार खेल प्रभावित बन्यो । बर्षाले प्रभावित भएपछि एनआरएनए र प्रदेश नम्बर १ टोलीले अंक बाँडेका छन् ।एनआरएनए टोली समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ भने सुदुर पश्चिमको टोली समुह उपविजेता हुँदै सेमिफाइनलको बाटो पक्का गर्यो ।

अब सेमिफाइनलमा बिहिबार कीर्तिपुर मैदानमा एनआरएनए टोलीले आर्मीसंग खेल्ने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार