बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

लुम्बिनी विकास बैंकद्वारा सेतो छडी वितरण

बुधबार, असार २५ २०७६

काठमाडौं (जस)–लुम्बिनी विकास बैंकले १२औं वार्षिकोत्सवको अवसर पारेर पोखरा महानगरपालिका २८ आर्दश चोक स्थित अपाङ्ग मैत्री समाज कास्कीलाई २५ थान सेतो छडी वितरण गरेको छ । बैंकले काठमाडौं डिल्लिबजारमा अवस्थित आप्mनो केन्द्रिय कार्यालयको हातामा रक्तदान कार्यक्रम तथा विविध कार्यक्रमहरु सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा ६७ जना रक्तदाताहरुले आफ्नो अमूल्य रक्तदान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार