शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

सोमबार, फाल्गुन १७ २०७७

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

मोदीले भारतमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका बीबीसीले जनाएको छ ।

भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदील भारतलाई सबै मिलेर कोभिड–१९ बाट मुक्त बनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार