शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु र संक्रमण

शनिबार, मंसिर २७ २०७७

काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा विश्वमा १३ हजार १४१ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै एकदिन यति धेरै ज्यान गएको पहिलो पटक भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या १५ लाख ७६ हजार ५१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ९२ हजार १६६ कोरोना संक्रमित थपिएका छन् । एकैदिन यति धेरै संक्रमित थपिएको यो पहिलोपटक हो ।

विश्वमा हालसम्म संक्रमितको संख्या ६ करोड ९१ लाख ४३ हजार १७ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार