बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पछिल्लो २४ घण्टामा ६८१ नयाँ संक्रमित थपिए, फेरि ६ जनाको ज्यान गयो (भिडियोसहित)

बुधबार, भाद्र ३ २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट बुधबार थप ६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा यो तथ्यांक थपिएको हो । यससँगै कोरोनाबाट ज्यान गुमाउनको संख्या १२० जना पुगेको छ । यसअघि मंगलबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले ११४ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको थियो । अहिलेसम्म कोरोनाबाट २८ हजार ९३८ जना संक्रमित भएका छन। हालसम्म उपचार गरेर १७ हजार ७०० जना निको भएका छन् । बुधबारमात्रै देशभर ६८१ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै १५९ जना नयाँ संक्रमित थपिएका छन् ।
https://www.facebook.com/mohpnep/videos/337467433961307/

प्रतिक्रिया
सम्बन्धित समाचार