काठमाडौं(जस)–कतार च्यारिटिको सहयोगमा काठमाडौंको बुढानिलकण्ठमा ‘व्यवसायिक तालिम केन्द्र’ भवनको शिलान्यास गरिएको छ। आइतबार महिला,बालबालिका तथा सामाजिक विकास मन्त्री पार्वत गुरुङले शिलान्यास गरेको सो भवनको ५ महिना भित्र निर्माण कार्य सम्पन्न हुनेछ ।
सो केन्द मार्फत गरिव, असहाय तथा देश भित्र र विदेश जाने कामदारहरुको दक्षता वृद्धि हुनेगरी आवश्यक तालिमको व्यवस्था हुने बताइएको छ ।


