मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

जेठ २६ मा प्राईम बैंकको साधारणसभा

बुधबार, जेष्ठ १ २०७६

काठमाडौँ(जस)–प्राइम कमर्सियल बैंकले वार्षिक साधारणसभा बोलाएको छ । ओम डेभलपमेन्ट बैंकसँगको एक्विजिशन प्रक्रिया तोडिएसँगै बैंकले आफ्नो ११ औं बार्षिक साधारणसभा बोलाएको हो । बैंक संचालक समितिको मंगलबार बसेको संचालक समितिको जेठ २६ गतेका लागि साधारणसभा बोलाउने निर्णय गरेको हो । बैंकले यही जेठ ९ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यसाधारणसभामा सहभागी हुन चाहनेले जेठ ८ गतेभित्र बैंकको सेयर खरीद गर्नुपर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार