बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

थप २५० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ४६१४ पुग्यो

बिहिबार, जेष्ठ २९ २०७७

काठमाडौं, २९ जेठ / नेपालमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४६१४ पुगेको छ। संक्रमितमध्ये ८६१ जना निको भर घर फर्किएका छन् भने १५ जनाको मृत्यु भएको छ।
https://www.facebook.com/mohpnep/videos/257385062021014/

प्रतिक्रिया
सम्बन्धित समाचार