बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

थप ३१४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ३,७६२ पुग्यो

सोमबार, जेष्ठ २६ २०७७

काठमाडौं, २६ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) नियमित पत्रकार सम्मेलनमार्फत योसहित नेपालमा कोरोना संक्रमितको संख्या तीन हजार ७६२ पुगेको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २९४ जना पुरुष र २० जना महिला छन् ।
https://www.facebook.com/mohpnep/videos/937658816706819/

प्रतिक्रिया
सम्बन्धित समाचार