बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कतारबाट फर्किएका ९४ जनाको पारिश्रमिक पठाइयो (विज्ञप्तिसहित)

शनिबार, बैशाख २७ २०७७

कतार / कतारबाट गत मार्च महिनामा नेपाल फर्किएका दुईवटा कम्पनीका ९४ जना नेपाली कामदारको बाँकी पारिश्रमिक ति कम्पनीले नेपाल पठाएका छन्।

‘अल ब्यान्ड्री इन्जिनियरिङ ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत ८४ जना तथा आल्मुनियम गल्फ रे मा कार्यरत १० जना नेपाली कामदारहरुको तलब तथा नियमाअनुसार पाउन बाँकी रकम क्रमशः कतारी रियल तीन लाख ४६ हजार ३२० र २६ हजार ८०१ नेपाल पठाइएको नेपाली दूतावासले जनाएको छ।

ति कम्पनीहरुबाट प्राप्त रकम सम्बन्धित कामदार पाउने गरी २२ अप्रिल २०२० मा टीटी गरी क्सुलर सेवा विभाग काठमाडौंमा पठाइएको पनि दूतावासले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार