बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

मृत्युको हल्लापछि सार्वजनिक कार्यक्रममा देखा परे किम जोङ उन

शनिबार, बैशाख २० २०७७

काठमाडौं / कोरियाका शासक किम जोङ २० दिनपछि देखिएका छन् । केहि समयअघि उनको मृत्युको हल्ला चलेको थियो । तर उनी २० दिनपछि सार्वजनिक भएका हुन् । केहि समयअघि मुटुको अप्रेसन गरेपछि स्वास्थ्य अवस्था गम्भिर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका थिए । तर उनी एक सार्वजनिक कार्यक्रममा देखा परेका हुन् ।

केसिएनएका अनुसार उनल रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन् । उक्त उद्घाटन कार्यक्रममा लामो समयपछि उनी देखा परेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार