मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

सुविसु कनक्लेभ २०१९ जेठ १ गते हुँदै

आइतबार, बैशाख २९ २०७६

काठमाडौं(जस)–नेपालको अग्रणी आईसीटी सेवा प्रदायक कम्पनी सुबिसु केवलनेटले दोस्रो संस्करणको सुविसु कनक्लेभ २०१९ आयोजना गर्दैछ । सुविसु कनक्लेभ २०१९ सुचना, सञ्चार तथा प्रविधिलाई प्रबद्धन गर्र्ने हिसाबले सुचना, सञ्चार तथा प्रविधिसगं सम्बन्धित विभिन्न समय सापेक्ष बिषयहरु मा छलफल गरीने कार्यक्रम हो । आईसीटीसँग सम्बन्धित विभिन्न बिषयहरुमा उक्त क्षेत्रका बिज्ञहरु ले यस कार्याशाला गोष्ठिमा आफ्नो धारण प्रस्तुत गर्नेछन् । टाटा, नोकिया, टाइको रडवोयर, भर्टिभ जस्ता जस्ता बिश्ब प्रख्यातप्राप्त आईटी कम्पनिका बिज्ञहरुले बिषयमाथि आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रममा साईबर सेक्युरिटी, क्यूओएस, टेक्नोलोजी, आईओटी, डाटासेन्टर, डिजिटल ट्रान्सफर्मेसन लगायतमा छलफल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार