युएई(जस)–स्याङ्गजा भाट्खोलाबाट रोजगारीको शिलसिलामा युएईमा रहेका भाट्खोले दाजु भाइहरुले भाट्खोला स्थित रहेको जनप्रिय उच्च मा बि मा बैदेशिक रोजगार श्रम कोषको स्थापना गरेका छन् । तत्कालिन रुपमा संकलित रकम रु पचास हजार पाँच रुपिया हिजो सम्पन्न बिधालयको बार्षिक उत्सब तथा अभिभाबक सम्मेलन कार्यक्रमका बीच हस्तान्तरण गरेका छन्

उक्त कार्यक्रममा मनु क्षेत्रीले मन्तब्य राख्दै कोषको स्थापानको उदेश्य र आगामी दिनमा कोषलाइ बृहत रुपमा बढायर बिधालयको सर्माङ्गिण बिकाशमा टेवा पुर्याउने रहेको बताउदै उक्त कोषबाट तत्कालिन रुपमा बिधालयमा अध्यापनरत बिधार्थी मध्य बाट खेलकुद क्षेत्रमा उत्कृस्ट रहने एक जना छात्र र एक जान छात्रा तेसै गरि सास्कृतिक क्षेत्रमा उत्कृस्ट रहने एक जना छात्र र एक जान छात्रा लाइ कोषको रकम बाट बार्षिक रुपमा प्राप्त ब्याजको ५०% रकम दामासाही रुपमा वितरण गरि उनीहरुको चौतर्फी बिकाशमा टेवा पुर्याउने र कोषको बृद्वी हुदै गय पश्चात अन्य क्षेत्र लाइ समेत समेट्ने कोषको उदेश्य रहेको छ ।

उक्त कार्यक्रममा हस्तान्तरण रकम प्रमुख अतिथि फेदीखोला गाउँ पालिका अध्यक्ष घनश्याम सुबेदी मार्फत बिधालय बेवास्थापान समितिका अध्यक्ष अर्जुन कुमार सुनामलाइ हस्तान्तरण गर्नु भएको थियो साथै बिधालयमा बिभिद क्षेत्रको बिकाशका लागि कोष स्थापना गरेकोमा सहयोगी दाताहरु प्रति बिधालय परिवारका तर्फ बाट आभार सहित धन्यवाद ज्ञापन गरिएको थियो ।

उक्त सहयोग रकम सहयोग गर्नु हुने सहयोगी दाताको विवरण यस प्रकार रहेको छ ।
मनु क्षेत्री भण्डारी डाडा रु ५०५५
थमन राना भाट साहुथर रु ५०५५
लाल बहादुर राना भाट साहुथर रु ५००६
बल बहादुर राना भाट पारिकाबारी रु १५८१
ईश्वर राना भाट दम्लाक रु १५८१
(तारा) रोशन रानाभाट साहुथर रु १८१८
मीन बहादुर राना भाट साहुथर रु ५००१
प्रेम बहादुर घर्ती खोलाखेत रु 1581/
हरिकृष्ण लामिछाने कराम्दिक रु 1581/
हुम बहादुर राना भाट लोलासरी रु २१२१ रामु घतने चारघर रु १५८१
धनप्रसाद लामिछाने पारिकाबारि रु 1891
आशिष राना भाट साहुथर रु १६००
ओम बहादुर राना भाट दम्लाक रु १५५०
नर बहादुर राना भाट (सानु क्षेत्री ) तिलिङ्गथर रु 1705
अर्जुन राना भाट ( सुर्य बहादुर राना भाट ) तिलिङ्गथर रु १५८१ प्रमोद राना भाट साहुथर रु 1550
प्रताप राना भाट साहुथर रु 1550
ईश्वर राना भाट खोलाखेत रु ३१००
जय बहादुर राना भाट खोलाखेत रु ३१००