मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरएनएले गर्यो १११ जना मानार्थ परिषद सदस्य मनोनयन

शनिबार, माघ २५ २०७६

काठमाडौँ(जस)– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १११ जना मानार्थ परिषद सदस्य मनोनयन गरेको छ । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको चौथो आईईएस बैठकले बिश्वभरबाट १११ जना लब्ध प्रतिष्ठित एनआरएन अभियन्ताहरुलाई मानार्थ परिषद सदस्य मा मनोनयन गरेको हो । संघका प्रवक्ता डिबी क्षेत्रीले सम्पूर्ण मानार्थ सदस्यहरूलाइ बधाइ तथा शुभकामना प्रदान गर्दै भविष्यमा परिषद सदस्यहरूको साथ, सहयोग, सल्लाह र सुझाव द्वारा संस्थालाइ थप उचाइमा पुर्याउन मद्दत पुग्ने विश्वास दिलाए ।

नामावली
Final-Hononary

१११ जना मानार्थ परिषद सदस्यहरूकाे नामावली विवरणः

प्रतिक्रिया
सम्बन्धित समाचार