बिहिबार, असोज १५ २०८३

बिहिबार, असोज १५ २०८३

असाेज १५ : पृथ्वीनारायण शाहले नुवाकाेट जितेकाे दिन

बिहिबार, असोज १५ २०८३

काठमाडाैं । नेपालको इतिहासमा असोज १५ गते सँग जोडिएका केही महत्त्वपूर्ण ऐतिहासिक तथा राजनीतिक घटनाहरू घटेका छन्र, जसअनुसार गोरखाका राजा पृथ्वीनारायण शाहले वि.सं. १८०१ असोज १५ गते नुवाकोटमाथि विजय हासिल गरेका थिए

 

नेपाल एकीकरण अभियान र नुवाकोट विजय (वि.सं. १८०१): इतिहासकारहरूका अनुसार गोरखाका राजा पृथ्वीनारायण शाहले वि.सं. १८०१ असोज १५ गते नुवाकोटमाथि विजय हासिल गरेका थिए। यसअघि नुवाकोटमाथि गरिएको आक्रमणमा असफलता मिलेको भए पनि दोस्रो प्रयासमा उनले सफलता प्राप्त गरेका थिए। नुवाकोटमाथिको यो विजयलाई नेपाल एकीकरण अभियानको पहिलो ठूलो र महत्त्वपूर्ण आधारशिला मानिन्छ।   

 

संविधान सभा र सरकार गठनका शृङ्खला (वि.सं. २०७२): वि.सं. २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि असोज १५ देखि २५ गतेको समयमा नयाँ सरकार गठन, दलहरूबीचको सत्ता समीकरण र संसद्मा ठूला राजनीतिक हेरफेरका प्रक्रियाहरू अघि बढेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार