बिहिबार, भाद्र १८ २०८३

बिहिबार, भाद्र १८ २०८३

नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भण्डारी नियुक्त

बिहिबार, भाद्र १८ २०८३

काठमाडौं(जस)–नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पिताम्बर भण्डारी नियुक्त भएका छन् । बैंकको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष भण्डारीले भदौ १६ गते नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल बैंकले अध्यक्ष नियुक्ति र शपथ ग्रहणबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार