शुक्रबार, भाद्र १२ २०८३

शुक्रबार, भाद्र १२ २०८३

भोटेकोसी बाढीबारे छलफल गर्न रास्वपा सभापति लामिछानेले बोलाएकोे सर्वदलीय बैठक बस्दै

बिहिबार, भाद्र ११ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।

सभापति लामिछानेले आज (बिहीबार) बिहन ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा भोटेकोसी बाढी क्षति, खोजी, उद्वार, राहत र पुनस्र्थापनाबारे छलफल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार