आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

म्याग्दीको खोप्राडाँडा र धौलागिरि हिमाल

मंगलबार, चैत्र ३ २०८२

म्याग्दी, ३ चैत : मङ्गलबार बिहान देखिएको हिउँले ढाकेर सेताम्मे म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोप्राडाँडा र पृष्ठभूमिमा धौलागिरि हिमाल । समुद्री सतहदेखि तीन हजार ६00 मिटर उचाइमा रहेको खोप्रा म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास भएको छ । तस्बिर : सन्तोष गौतम/रासस

 

प्रतिक्रिया
सम्बन्धित समाचार