मध्यविन्दु (नवलपरासी), २ चैत: नवलपरासी-बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–६ कृतिपुरमा अदुवालाई आगोको धुवाँमा पोलेर सुठो बनाउँदै कृषक । अदुवाको तुलनामा सुठोको मूल्य बढी पाइने भएकाले किसानहरूले अदुवा प्रशोधन गरी सुठो बनाएर थोक व्यापारीलाई बिक्री गर्ने गरेका छन् । तस्बिरः बिष्णुप्रसाद गौडेल,रासस