दार्चुला, २८ फागुन : निर्माणाधीन दार्चुला–तिङ्कर सडक अन्तर्गत तम्बाकु क्षेत्रको भिरालो पहाडमा जोखिम मोलेर चट्टान फुटाउँदै मजदुर । यो सडकले व्यास गाउँपालिका–१ को दुर्गम बस्ती छाङ्गरू र चीनको तिब्बतसँग सीमा जोडिएको तिङ्कर गाउँलाई सडक सञ्जालसँग जोड्ने छ । तस्बिर : नरेन्द्रसिंह कार्की/रासस