शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

बेनीका किसानलाई माछाका भुरा वितरण

बिहिबार, फाल्गुन २८ २०८२

म्याग्दी, २८ फागुनः बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा ग्रास कार्प माछाका भुरा निःशुल्क वितरण गरेको छ ।

नगरपालिकाले रु एक लाखमा भुरा खरिद गरेर किसानलाई वितरण गरेको हो । किसानलाई माछापालनतर्फ आकर्षित गर्ने र माछाको आयात घटाउने उद्देश्यले भुरा वितरण गरिएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार