बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

आलु थन्क्याउदै भोजपुरका किसान

बुधबार, फाल्गुन २७ २०८२

भोजपुर, २७ फागुन : भोजपुर नगरपालिका–५ बोखिममा हिउँदे आलु खन्दै किसान । खेतबारीमा लगाइएको आलु थन्क्याउन किसानहरू बिहानैदेखि साँझसम्म बारीमै खटिएका देखिन्छन् । तस्बिर : युवराज विष्ट/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार