सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

४ फोटोमा हेर्नुहोस विप्लवका १५ कार्यकर्ता भृकुटीमण्डपबाट पक्राउको दृश्य

आइतबार, पुष १३ २०७६

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका १५ जना कार्यकर्ता पक्राउ परेका छन्। आइतबार भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा सरकार विरोधी कार्यक्रम गरिरहेका बेला उनी पक्राउ परेका हुन् ।


काठमाडौं प्रहरी परिषद्का प्रवक्ता होबेन्द्र बोगटीले सरकारको विरोधमा कार्यक्रम गर्न थालेपछि उनीहरुलाई पक्राउ गरेको जानकारी दिए। पक्राउ परेकामाथि छानबिन भइरहेको प्रवक्ता बोगटीले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार