सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

अतिसंवेदनशील मतदानस्थल अवलोकन

सोमबार, फाल्गुन ११ २०८२

दाङ, ११ फागुनः आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि दाङको बबई गाउँपालिका–१ स्थित अतिसंवेदनशील मतदानस्थलको सूचीमा राखिएको जनकल्याण आधारभूत विद्यालय भाङावारी मतदान स्थलको अवलोकन पछि जानकारी दिनुहुँदै दाङका मुख्य निर्वााचन अधिकृत प्रकाशप्रसाद पण्डित, क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चन्दबहादुर सिञ्जाली र तुलसीपुरका सुरक्षा निकायका प्रमुखहरु । तस्बिरः नारायणी रजौर/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार