मुस्ताङ, १०, फागुनः वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिनाथ रानीपौवा बसपार्कबाट भारतीय पर्यटकलाई बोकेर मुक्तिनाथ मन्दिर दर्शन गर्न लगिँदै । पैदल यात्रा गरेर मुक्तिनाथ मन्दिरमा जान नसक्ने अपाङ्गता, असक्त र ज्येष्ठ नागरिकलार्ई घोडा र डोलीमा रानीपौवा बसपार्कबाट बोकेर लैजाने गरिन्छ । तस्बिरः सुन्दरकुमार थकाली/रासस