शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सुनसान मुगुम गाउँ

बुधबार, फाल्गुन ६ २०८२

मुगु, ६ फागुन : मुगु जिल्ला मुगुम कार्मारोङ्ग गाउँ पालिका-२ स्थित मुगुम गाउँ । चिसो छल्न अधिकांश स्थानीय बेसी झरेका कारण यो गाउँ अहिले सुनसान छ । गाउँमा ३०० घरधुरीमा ६०९ मतदाता रहेका छन् । तस्बिर : नृपेन्द्रबहादुर मल्ल / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार