शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बागलुङको चेलबाङ गाउँ

शुक्रबार, फाल्गुन १ २०८२

ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको निसीखोला गाउँपालिका–६स्थित चेलबाङ गाउँकाे खेतबारीमा फुलेकाे ताेरी र खेतीका लागि राखिएका मलको थुप्रो । मध्यपहाडी लोकमार्ग छेउमा रहेको यो गाउँ विस्तारै विकासले जोडिँदै छ । तस्बिर : डम्मर बुढामगर/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार