धौलागिरी, (म्याग्दी) २९ माघ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानी पुनहिलबाट बिहीबार बिहान धौलागिरि, अन्नपूर्णलगायतका हिमश्रृङ्खला दृश्यावलाेकन गर्दै स्वदेशी तथा विदेशी पर्यटकहरु । समुन्द्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिल हिमाल दृश्यावलाेकन लागि प्रख्यात छ । तस्बिर : दलप्रसाद विश्वकर्मा / रासस