शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

लोक आधुनिक गायन तर्फ बर्देवालाई अवार्ड

बुधबार, माघ २८ २०८२

काठमाडौं । एक्टिभ इन्टरटेनमेन्ट प्राली द्वारा आयोजित “चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड–२०८२” को ग्राण्ड फिनाले यहि माघ २६ गते सोमबार चलचित्र बिकास बोर्ड को हलमा सम्पन्न भएको छ
विभिन्न १७ विधामा सर्वोत्कृष्ट हुनेलाई आ – आफ्नो विधाका अवार्ड प्रदान गरिएको थियो ।
जस अन्तर्गत लोक आधुनिक तर्फ गायक राजेश बर्देवाले अवार्ड जित्न सफल भएका छन । आधुनिक गायन तर्फ सिडि बिजय अधिकारी , संगीत तर्फ राजेन्द्र बजगाई लोक दोहोरी गायिका तर्फ संगम लामिछानेले अवार्ड जितेकि छन ।
कार्यक्रममा राजकुमार बगर लाई संगीत साधक सम्मान र शर्मिला गुरुङ लाई सदावहार गायिका सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार