सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

डोल्पामा हिमपात (तस्बिरहरु)

बुधबार, माघ १४ २०८२

डोल्पा, १४ माघः डोल्पाको जगदुल्ला गाउँपालिका वडा नं २ काइगाउँमा हिउँ परेपछि चौपायालाई न्यानोस्थलतर्फ लगिँदै । मङ्गलबार रातिदेखि तल्लो डोल्पाको मध्यम र माथिल्लो डोल्पामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। तस्बिरः लेखबहादुर बुढा/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार