शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

विद्यार्थीले देखाए झुम्रा नाच

मंगलबार, माघ १३ २०८२

तुलसीपुर(दाङ), १३ माघ : दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्थित गोरखा मावि तुलसीपुरका विद्यार्थीले देखाएको झुम्रा नाच । मङ्गलबार भएको सीपीएस र सीपिआरएस कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले विभिन्न प्रस्तुती देखाएका थिए । तस्बिर : दीपक बोहरा/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार