रुकुम पूर्व, ११ माघः रुकुम पूर्व र बागलुङको सिमानामा हिउँ खेल्न आएका सर्वसाधारण नागरिक। मध्यपहाडी लोकमार्गमा पर्ने पातिहाल्नामा आइतबार रुकुम पूर्व र बागलुङलगायत अन्य छिमेकी जिल्लाबाट हिउँ खेलेर मनोरञ्जन लिन आन्तरिक पर्यटक आएका छन्। तस्बिरः सर्जना कार्की/रासस