सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सल्यानबाट नेकपका नेता रमेश मल्लले पाए टिकट

सोमबार, माघ ५ २०८२

सल्यान । लामो समय नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा बसेर काम गरेका रमेश मल्ललार्य नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यानबाट उम्मेदवार बनाउने भएको छ ।

यसअघिको निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले जितेको सो क्षेत्रमा नेकपाले मल्लालाई टिकट दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार