बुधबार, भाद्र ३१ २०८३
आइतबार, माघ ४ २०८२
काठमाडौं । नेकपाका नेता देवेन्द्र पौडेल आफ्नो निर्वाचन क्षेत्र बागलुङ-२ छाडेर हिँडेका छन् । उनले नवलपरासी-२ रोजेका छन् । सोही क्षेत्रबाट चुनाव लड्ने गरी उनले टिकट लिएर तयारी थालिसकेको नेताहरू बताउँछन् ।
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij