बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एमाले नेता विष्णु पौडेलका लागि रुपन्देही २ असुरक्षित, लागे पाल्पातिर

आइतबार, माघ ४ २०८२

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल पाल्पाबाट निर्वाचन लड्ने भएका छन्।

रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित हुँदै आएका पौडेल यसपालि पाल्पा २ बाट निर्वाचन लड्न लागेका हुन्।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार पौडेल पाल्पा २ बाट यसपालि उम्मेदवार हुनेछन्।

शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार