शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नृत्य प्रस्तुत गर्दै ट्राफिक प्रहरी

बुधबार, पुष ३० २०८२

काठमाडौँ, ३० पुस : ट्राफिक प्रहरी प्रभाग कोटेश्वरद्वारा बुधबार कोटेश्वर, जडिबुटी क्षेत्रमा आयोजना गरिएको ‘दुर्घटना न्यूनीकरण विशेष महाअभियान तथा ट्राफिक सप्ताह कार्यक्रम’मा ट्राफिक सचेतना नृत्य प्रस्तुत गर्दै ट्राफिक प्रहरीहरु । तस्बिरःविमलबहादुर विष्ट /रासस

प्रतिक्रिया
सम्बन्धित समाचार