बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

बाँकेको खजुरा गाउँपालिका-२ स्थित सिगाउँमा टमाटर खरिदबिक्री गरिँदै

सोमबार, पुष २८ २०८२

जानकी (बाँके), २८ पुस: बाँकेको खजुरा गाउँपालिका-२ स्थित सिगाउँमा टमाटर खरिदबिक्री गरिँदै । गाउँमा उत्पादित टमाटरले बजार पाउँदा किसान खुसी छन् । तस्बिर : रुपनी जि एम / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार