बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

माघे सङ्क्रान्तिका लागि तरुल

आइतबार, पुष २७ २०८२

दाङ, २७ पुसः माघे सङ्क्रान्ति नजिकिँदै गर्दा दाङको घोराही उपमहानगरपालिका-१५ स्थित एक तरकारी पसलमा बिक्रीका लागि राखिएको तरुल र सखरखण्ड। घोराही बजारमा सेतो तरुल प्रतिकिलो रु १२०, सेतो सखरखण्ड रु ६०, रातो सखरखण्ड रु ८०, रातो घर तरुल रु २०० र वन तरुल रु ३०० का दरले खुद्रामा बिक्री भइरहेको व्यापारी बताउँछन्। तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार