बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

चिसो बढेसँगै घाममा बसेर परीक्षा दिँदै मुगुका विद्यार्थी

सोमबार, पुष २१ २०८२

मुगु, २१ पुसः मुगुको छायाँनाथ रारा नगरपालिका–१ श्रीनगर गाउँस्थित श्री नेपाल राष्ट्रिय मीन माध्यमिक विद्यालयका विद्यार्थी कक्षाकोठा बाहिर घाम तापेर परीक्षा दिँदै । चिसो बढेसँगै यहाँका विद्यालयहरुले कक्षाकोठा बाहिर शिक्षण क्रियाकलाप सञ्चालन गर्दै आएका छन् । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार